एउटा गरीब केटा थीयो उ - TopicsExpress



          

एउटा गरीब केटा थीयो उ गरीब भएकै कारण एउटी केटी लेउ सङ बीहे गर्न मानीन र अर्कै सङ बीहे गरेर गई10 वर्स पछी अचानक ती 2 जाना बजार मा भेट भएकेटी ले भनी म धेरै खूसी छू मेरो लोग्ने को सेलरी 50 हजार छगाडी घर सबै छ म सङ अहीलेकेटो केही बोलेनएक छीन पछी त्यो केटी को श्रीमान आयो र अचम्म पर्दै भन्यो( पहीले को गरीब केटा लाई) नमस्कार सर तपाईं मेरी श्रीमती लाई चीन्नू हून्छ?अनी श्रीमती तर्फ फर्केर भन्योवाहा मेरो बोस हो अनी हाम्रो कम्पनी को मेनेजर पनीथाहा छ वाहा को सेलरी कती छ?2 लाख गाडी घर सहर को ठाउं ठाउ मा छतर दूखं को कूरावाहा पहीले गरीब हूनूहून्थ्यो रे गरीब भएकै कारण एउटा केटी ले धोका दीएपछी आज सम्म बीहे गर्नू भएको छैन ।।।note- भबीस्य सबैको लेखीएकै हून्छज जती सूख र खूसी मील्ने हो अबस्य पनी मील्छ नैबर्तमान हेरेर कसैलाई अपहेलना नगरौ कीनकीहात को रेखा मा मात्र भाग्य हूदैनभाग्य तेस्को पनी हून्छ जस्को हात हूदैन
Posted on: Sat, 07 Sep 2013 06:18:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015