एउटा घरमा दुइ जना लोभी - TopicsExpress



          

एउटा घरमा दुइ जना लोभी बुढाबुढी बस्दथे । एकदिन घरमा पाहुना आए । त्यसपछि बुढाले पाहुना भगाउनको लागि बुढीलाई खुब पिटेछ । बुढी धेरै बेरसम्म रोएपछि पाहुना आजित भएर घरबाट बाहिर निस्केछ । त्यसपछि…. बुढा : मैले तलाई कहाँ पिटेको हो र, पाहुना भगाउनको लागि कुटे जस्तो गरेको पो त । बुढी : म पनि कहाँ रोएको हो र, रोएको जस्तो पो गरेको त । पाहुना पनि घरभित्र पस्दै : म पनि कहाँ गएको हो र, गए जस्तो पो गरेको त.....
Posted on: Fri, 23 Aug 2013 04:52:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015