एउटा पाल्पाली , - TopicsExpress



          

एउटा पाल्पाली , स्याङ्जाली र झापाली राती रक्सी खाँदाखाँदै पुलिसले समातेछ । पुलिसः यसरी राती रक्सी खाँदै हिड्ने ? रक्सी खानेले मेरो हातको 40 कोर्रा खान्छ । आज मेरो बुढीको जन्मदिन हो। त्यसैले कोर्रा हान्नु भन्दा पहिला तिमीहरुको के इच्छा छ भन । पाल्पाली ः मेरो ढाडमा एउटा सिरानी बाध्नुस् अनि कोर्रा हान्नुस् । पाल्पाली ढाडमा एउटा सिरानी बाँधेर कोर्रा हानेछ । दश कोर्रा हान्दा सिरानी धुजा धुजा परेर सकिएछ । 30 कोर्रा पाल्पाली को ढाडमा परेछ । त्यो देखेर झापाली डराएछ र बाठो बन्दै मेरो ढाडमा 2 वटा सिरानी बाध्नुस् भनेछ । बिस कोर्रा हानेपछि 2 वटै सिरानी सकिएछ । बाँकी 20 कोर्रा झापाली ले ढाडमा खाएछ । अब स्याङ्जाली को पालो आएछ । पुलिसः तँ सोझ्हो जस्तो रैछस् । तैले 2 वटा इच्छा माग । स्याङ्जाली: मलाई 80 कोर्रा हान्नुस् । पुलिसः (अचम्म पर्दै) अनि अर्को इच्छा ? . . . स्याङ्जाली : मेरो ढाडमा यो पाल्पाली र झापाली लाई बाँध्नुस् He_He_He :P ;) :)
Posted on: Fri, 05 Jul 2013 03:32:05 +0000

Trending Topics



Recently Viewed Topics




© 2015