एउटा फुटबलको दाम रु ७५ - TopicsExpress



          

एउटा फुटबलको दाम रु ७५ थियो . ३ जनाले २५,२५,२५ जम्मा गरेरफुटबल किनेछन ।पसलको साउजीले आएर कामगर्ने केटालाई भनेछकिन ७५ लिएको तिनिहरु हाम्रो रेगुलर कस्टमर हुन जा गएर ५ फिर्ता गरी देकाम गर्नेले सोचेछ ३ जनालाई ५ कसरी फिर्ता गर्नु ????अनी उसले १,१,१, रुपैया ३ जनालाई फिर्ता दिएछ र २ रुपैया आफुले राखेछ । अब फुटबलमा तिनिहरुको लगानी २४,२४,२४ रुपैया भयो २४*३=७२ भयोकाम गर्नेले लगेको २ रुपैया ले ७२+२=७४ भयोल अब तपाईं भन्नु १ रुपैया कता गयो ?????
Posted on: Sun, 08 Sep 2013 16:42:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015