एउटा फुटबलको दाम रु ७५ - TopicsExpress



          

एउटा फुटबलको दाम रु ७५ थियो . ३ जनाले २५,२५,२५ जम्मा गरेरफुटबल किनेछन । पसलको साउजीले आएर कामगर्ने केटालाई भनेछ किन ७५ लिएको तिनिहरु हाम्रो रेगुलर कस्टमर हुन जा गएर ५ फिर्ता गरी देकाम गर्नेले सोचेछ ३ जनालाई ५ कसरी फिर्ता गर्नु ???? अनी उसले १,१,१, रुपैया ३ जनालाई फिर्ता दिएछ र २ रुपैया आफुले राखेछ । अब फुटबलमा तिनिहरुको लगानी २४,२४,२४ रुपैया भयो २४*३=७२ भयो काम गर्नेले लगेको २ रुपैया ले ७२+२=७४ भयो , ल अब तपाईं भन्नु १ रुपैया कता गयो ?????
Posted on: Tue, 08 Oct 2013 05:00:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015