एउटा बाहुनको छोरो दुख - TopicsExpress



          

एउटा बाहुनको छोरो दुख गर्छ मिहेनत गर्छ टुप्पी कसेर पढ्छ अनि लोक सेवा आयोग पास गरेर प्रशानिक नेतृत्वमा पुग्छ...... अब उनले देश हाक्यो भनेर रिस गरेर हुन्छ...... नेवार समुदायको शाक्यहरु सुन चादी व्यापार गर्छ ..... करोडौ कमाऊछ ...... अब उसको सम्पति माग्न जाने त..... गुरुङ मगर र राइ लिम्बुका छोरा ब्रिटिश आर्मीमा जान्छ...... ज्यानको बाजी थापेर काबुल , बग्दाद बसेर धन कमाउछ .... के अब उसको धन लुट्न जाने............ क्षत्रीको छोरो पल्टनमा जागिर खान्छ ....... अब उ जर्नेल भयो भनेर मुर्मुरिएर हुन्छ...... सोलुको शेर्पा र रसुवाको तामांगलाई खैरेले sponsor गर्छ,विदेश लग्छ..... अब डडेल्धुरा र इलामको जनताले डाह गरेर हुन्छ...... काठमाडौँ राजधानी भाको छ...... यहाको जमिनको मुल्य सुन सरह छ........ अब बाकीले इर्ष्या गरेर हुन्छ..... सिन्धुपाल्चोक र बिरगंज ब्यापारिक नाका भयो भनेर अरु स्थानको जनताले लोभ गरेर हुन्छ........ सबै क्षेत्र र जातिको आ आफ्नै बिशेसता र मौलिकता छ........... तेसैले त सास्कृतिक ,भासिक ,साम्प्रदायिक बिबिधतामा नै रास्ट्रिय एकता नेपालको सुन्दरता हो.......... मधेसमा अन्नको भण्डार छ...... हिमालमा अग्ला हिमालहरु छन्...... पहाडमा उपत्यका छन्.......... हिमाल पहाड र तराई नै नेपालका तीन आधार स्तम्भ हून........ तपाईं एक जनाले शेयर गर्दा १०० जना भन्दा बढी ले देख्छन । राष्ट्रिय एकताकोलागि सक्दो शेयर गर्नु होला
Posted on: Fri, 27 Sep 2013 05:39:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015