एउटा बुढोले - TopicsExpress



          

एउटा बुढोले फिल्म हेरिरहेको थियो । फिल्म हेर्दै १०/१० मिनटमा cold drink को बोतल मा मुख राख्दो रहेछ । धेरै बेर देखी यो कुरा शेरेले हेरिरहेको थियो । अनि बुढोको cold drink को बोतल उठएछ र एकै घुट्किमा खाएर भनेछ : cold drink पनि त्यसरि पिउछन र यसरि पो पिउने हो । . . . . . . . . . . . . बुढो: मैले त कहाँ cold drink पिउदै थिए र बाबु । मैले त पान थुकिराथेँ...: p :D
Posted on: Sun, 30 Jun 2013 01:14:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015