एउटा भिकारी बिच बाटोमा - TopicsExpress



          

एउटा भिकारी बिच बाटोमा बसेर एउटी सुन्दरी केटी संग भिक माग्दै: : : भिकारी: ए हजुर 10 रुपैया दिनुस न ! : : केटी: तलाई अलिकति पनी लाज छैन ! यत्रो लक्का जवान, Handsom भएर पनी बाटोमा बसेर पैसा माग्न ?? : : : : भिकारी: त्यस्तो Handsom लाग्छ भने एक kiss देउन त !! लौ बरबाद… त्यसका बाजे केटी छक्क
Posted on: Sun, 04 Aug 2013 13:38:52 +0000

Trending Topics



Recently Viewed Topics




© 2015