एउटा भ्यागुता - TopicsExpress



          

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ .... . . . . . ज्योतिष: तेरो जीवनमा एउटी राम्री, च्वाँक केटी आउनेछे अनि तेरो मुटु चोरेर लानेछे !!! . . . . . भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ?? . . . . . ज्योतिष: Biology को Practical Lab मा .....
Posted on: Sun, 10 Nov 2013 17:31:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015