एउटा मुटु छुने कथा Diyu - TopicsExpress



          

एउटा मुटु छुने कथा Diyu Poudel एउटा गरिब केटाले एउटि धनि केटिलाई एक दिन प्रेम प्रस्ताब राखेछ । केटिले भनि- सुन तिम्रो एक महिनाको कमाइ र मेरो एक दिन को खर्च बराबर हुन्छ । तिमी मलाई कसरी पाल्छौ ? यो कसरी सोच्न सक्यौ तिमीले, म तिमीलाई कहिले माया गर्ने छैन। तर त्यो केटाले भने त्यो केटिलाई कहिल्यै भुलेन । .. .. .. .. .दश बर्ष पछी ....... एक दिन त्यिनिहरुको प्रत्यक्ष भेट एउटा सपिङ सेन्टरमा भएछ । केटिले भनिछे - हेल्लो के छ तिम्रो खबर ? मैले बिहे गरेनी । के तिमिलाई थाहा छ । मेरो श्रिमानको तलब कति छ ? ५०,००० हजार रुपैया महिना ,गाडि घर सबै छ । तिमि त अचम्मै भयौ ,होला है..!! मेरो लोग्ने ,smart handsome पनि छ । उसको सामु त तिमि केहि पनि हैन । बार्तालाप चल्दै थियो ,त्यतिकैमा त्यो केटिको लोग्ने आएछ । र त्यो केटालाई देखेर सर ! तपाईं यहाँ? उनी मेरी श्रीमती भन्दै त्यो केटोको परिचय आफनो श्रिमति सँग गराएछ । केटिको लोग्नेले भन्यो - उहा मेरो हाकिम । म उहाकै अफिसमा काम गर्छु। थाहा छ ? तिमिलाई सरको तलब कति छ । ५ लाख महिना, एउटा फेरार कार। तिमीलाई थाहा छ ? सरले एक जना केटीलाई धेरै माया गर्नु हुन्थ्यो तर त्यो केटी लाई सरले पाउन सक्नु भएन तेसैले उहाले अहिले सम्म बिहे गर्नु भएको छैन । त्यो केटी कती भागएमानी थियो । हैन र?आजकालको जबानामा कसले एसरी माया गर्छ र ? यो कुरा सुनेर बिचारि! केटि अक्क न बक्क रहि मुखबाट एक शब्दै फुटेन । [[ moral :- बर्तमान देखेर कहिले पनि नहास्नु ,र भबिष्य देखेर कहिल्यै नरुनु । ]]
Posted on: Fri, 01 Nov 2013 13:49:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015