एउटा ८० वर्षकी वुढी - TopicsExpress



          

एउटा ८० वर्षकी वुढी अ।इमाइ डक्टरलाइ भेट्न् गइन । डक्टरले सोध्यो, तपाइ कीन अ।उनुभएको । उनीले भनीन, मलाइ अलीकती परीवार नीयोजनको अैसदी चाइयो । डक्टर एकदम अच्चम मान्दै सोधछन, हैन यो वुढेसकालमा पनी तपाइलाइ केको परीवार नीयोजनको दवाइ चाहीयो ? के काम अ।उछ र दवाइको ? डकटर ले सोधे । उनीले भनीन, अ।उछ, मजाले अ।उछ। यो दवाइले मलाइ नीद्रा लाग्ने दवाइले जस्तै काम गर्छ । डक्टरले अचंम मान्दै सुन्छन र उनी बोलीरहीन, म यो अै।सदी मेरी नातीनीको खानामा मीलाइ दीन्छु अनी मलाइ रातभरी मज्जाको नीद्रा लाग्छ के ।
Posted on: Fri, 06 Sep 2013 16:49:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015