एक पाँच बर्षको केटो फोटो - TopicsExpress



          

एक पाँच बर्षको केटो फोटो खिच्न studio जान्छ ..! फोटोग्राफर केटा सँग -: म तिर हेर त बाबु,यो क्यामराबाट परेवा निस्कन्छ। . . केटा :"Focus adjust गर .. पागलले जस्तो कुरा नगर , . Portrait Mode यूज गर्नु त्यो पनि Macro को साथ फोटो "high Resolution मा आउनुपर्छ , फेसबुकमा हाल्न छ मलाई र यो फोटोमा गर्लफ्रेण्डको लाइक र कमेन्ट आउनुपर्छ नत्र पैसा पाउदैनस नि। "साला परेवा निस्कन्छ भनेर मुर्ख बनाउछस
Posted on: Wed, 19 Jun 2013 15:11:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015