एक पटक अबश्य - TopicsExpress



          

एक पटक अबश्य पढ्नुहोला रिस यक केटा केटी एक अर्का लाई खुबै माया गर्थे कलेज घर परिवार साथि हरु सबै लाई थाहा थियो उनिहरुको प्रेमको बारेमा | दिन बित्दै थिए सबै राम्रै थियो एक दिन केटिले आफ्नो प्रेमिले आफुलाई कति माया गर्छ र म बिना कत्तीको तड्पिन्छ भनेर उस्लाई ट्राई गरिछ केटोलाई फोन गरेर नभाको कुरा ग़रिछ अनि केटोले म तिमिलाई नै माया गर्छु तिमी बिना अरु सोच्न सम्म नी सक़्तिन कयौ पटक भनेछ तर केटीले नाटक ग़रेर तिमीले मलाई धोका दियौ भन्दै नाटक गरिछे दीन भरि पटकपटक फोन गरेर आफुले साँचो माया गराको कुरा बतायछ कति MSG लेखेछ तर केटी MSG हेर्दै मुसुमुसु हाँस्दै आफु बिना आफ्नो प्रेमी तड्पेकोमा खुषि भईछ उता केटोलाई टेन्सन परेछ त्यसपछि केटो केटीको घर तिर आएछ राती नौ बजे करिब फेरि केटिको मोबाईलमा MSG आयछ BUT केटी ले careless भयर msg हेर्दा नि नहेरी सुतिछ अर्को दिन बिहान केटो लाई फोन गरिछ फोन केटा को बहिनिले उठाईछ अनि केटाको राती नै दुर्घटनामा मुत्यु भयको कुरा बताईछ केटी चिच्याउदै रुन थालिछ तर सबै खतम भैसकेको थियो अनि केटीले राती आयको msg हेरिछ जो MSG यस्तो थियो timro ghar ko najik mero bike accdent vayo plz timi 6ito aau केटोतड़्पीयर मरेछ केटीलाई आफुले गरेको काम परती पश्चाताप बयछ MORAL शङ्का यति गर जो उचित छ ओभर गर्यौ भने .....यदी रातिको msg हेरेको भय केटो बाच्थ्यो नाटक गर्दा केटाले ज्यान गुमायो केटिले मायागर्ने मायालु गुमाई त्येसैले अति गर अत्याचार नगर
Posted on: Thu, 28 Nov 2013 17:04:30 +0000

Trending Topics



Recently Viewed Topics




© 2015