एक पटक त पड्नु होश -- माया - TopicsExpress



          

एक पटक त पड्नु होश -- माया के हो?-- माया त्यो हो जँब मेरी आमा मलाइ सुत्ने बेलामा अाएर भन्नु हुन्छ>>छोरा तिमी मेरो मुटु को टुक्रा हौ - ....--- माया त्यो हो जँब म कलेज बाट फर्कन्छु र बाबा भन्नुहुन्छ ....>>छोरा ढिलो हुनेवाला छभने फोन गर छोरा -... --- माया त्यो हो जँब मेरी भाउजु भन्नुहुन्छ..>>ह ाम्रो हिरो ले केटी सेटी पट्याको छ कि छैन -... --- माया त्यो हो जँब मेरी दिदी भन्नुहुन्छ ... >>भाइ मेरोबिहे पछी तिमी सँग झगडा कस्लेगर्छ ? -... --- माया त्यो हो जँब म उदाश भएको हुन्छु ृअनि मेरो दादा(भाइ)आएर भन्नुहुन्छ ...>>हे हिड यार केही खाएर आम -... --- माया त्यो हो जँब मेरो मिल्ने साथी ले मलाइँ फोन अनि भन्छ..>>यार त बिना दिनअधुरो छ .... ____ हो यहि हो माया , माया GF र BF पाउनु मात्र होइन . . . .. . . . . . . . . . . . . . : : . . . . . . . sahi lage like . . . share..... #np
Posted on: Thu, 28 Nov 2013 03:00:56 +0000

Trending Topics



Recently Viewed Topics




© 2015