एक पल्ट पुरा पढ्नु - TopicsExpress



          

एक पल्ट पुरा पढ्नु होला =================================== साथीहरु आज मलाई एउटा कुरा भन्न मनलाग्यो ।हुन त यो कुरा कतिपय साथीहरुलाई मन नपर्नपनि सक्छ तरमैले मनमा राख्न सकिन र भनीदिए तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला है ............... मित्रहरु, कतिपएलेफेसबुकमा केटिको फोटो राम्रो देख्नेबित्तिकै अझ भनै भने केटि देख्ने बितिकैफोन नम्बर लिएर फोन गरीहाल्नु हुन्छ यस्तो किन गर्नुहुन्छ मलाई थाहा छैन ।साथीहरु तपाईले यसो सोच्नुसत केतो केटिले तपाईलाई साच्चै मन पराउछे त ?या तपाईलाई राम्रो सँग चिनेकी छ त ? के तपाईले उसलाई पाउन सक्नुहुन्छ त ? अवश्य पनि सक्नुहुन्न किन कि तपाई जस्ता धेरै साथीहरुले उसलाई फोन गरीरहेका हुन्छन तर उ अरुकसैको भैसकेकी हुन्छे, तपाईलाई त मात्र खेलौनाको रुपमा प्रयोग गरीरहेकी हुन्छे,जबसम्म तपाई ले उसलाई फोन गर्न सक्नुहुन्छ तपाई सँगमायाको नाटक गरेरकुरा गर्छे ,जुन दिन तपाईले फोन गर्न सक्नुहुन्न सबै नाटक हरु बन्द गर्छे । भने यस्तो केटिलाई फोन गरेर किनपैसा बर्बादगर्ने होइन र साथीहरु ??? यदि फोन नैगर्न मन छ भने ति बुढा आमा–बाबा लाईगर्नुस जो तपाईको एक आवाज सुन्नको लागी तड्पीरहेका हुन्छन ,आफ्नी प्यारी गर्नुहोस जो तपाईको एक शब्द सुन्नलाई तपाईको फोनको प्रतिक्षामा बसेकी छन ।बिन्ती यसरी फेसबुकका केटिहरुको पछाडि लागेर पैशा नउडाउनुहोस । तपाईले आफुले लिएर आएको लक्ष्य र आपनो भविष्यलाई नबिर्गानुहोस बस म त यहि भन्न चाहान्छु,,]सम्पुर्ण फेसबुकका मित्रहरुलाई । हुन तमेरो तपाईको व्यक्तिगत जीन्दगी माथी हस्तक्षेप गर्ने कुनैअधिकार छैन तापनि एकसाथी भएको नाताले यी सब भन्दैछु तपाईलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला र सहि गलत छुट्टाउने जिम्मा पनि तपाईहरुको हातमा छ हैसाथीहरु;;] अन्तीम मा साथी हरु मलाई नराम्रो नासोचिदिनुहोला बिन्ति गर्छु !!!
Posted on: Thu, 07 Nov 2013 02:30:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015