एक मनछुने कथा - एक जना - TopicsExpress



          

एक मनछुने कथा - एक जना व्यक्तिले मर्नु भन्दा पाँच मिनेट पहिले आफ्नो मोबाइलबाट दुइजनालाई एक उसको प्रेमिका अनि एक उसको साथीलाई म्यासेज पठायो ,"अब म जादै छु प्लिज रिप्लाई फास्ट ।" पहिलो रिप्लाई प्रेमिका ले पठाइन "हैन तिमि कहाँ जादैछौ ? म बिजी छु पछि भेट्छु ल !" यस्तो रिप्लाई पाएर उ धेरै दुखि भयो । एकैछिनमा अर्को म्यासेज साथीबाट आयो "ओए ,एक्लै कहाँ जदैछस पख म पनि आउदैछु संगैजान पर्छ !" यो दोस्रो म्यासेज हेरेर उ मुसुक्क मुस्कुरायो र भन्यो बास्तवमा साथी भनेको साथीनै हो । आज फेरी प्रेम मित्रताकसंग हार्यो , मैले बल्ल बुझे की "FRIENDSHIP IS BETTER THAN LOVE" तपाई हरु के भन्नुहुन्छ , मित्रता ठुलो कि प्रेमि र प्रेमिका बीच गरिने प्रेम ?
Posted on: Sun, 29 Sep 2013 22:52:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015