एकचोटि india nepal pakistan को - TopicsExpress



          

एकचोटि india nepal pakistan को क्रिकेट प्रतियोगिता हुने भएछ, कसले सबैभन्दा लामो छक्का प्रहार गर्ने भनेर। indiaबाट dhoni, pakistan afride र nepalबाट parasछनोट भएछन् । प्रतियोगिताको शुरुमा dhoni Batting गरेछ। उनले बल्ल बल्ल Boundary कटाएछन् । अनि Afrid ले चाहि stadium नै कटाईदिएछन् । अब parash dai को पालो आयो। parasले Batting गर्न लागेछन् | parasले सकेसम्मको बलनिकालेर batting गरेछन्। Ball गायब भएछ । 3 दिनसम्म खोज्दा ball नभेटिए पछि फेरी paras dai ले batting गर्नुपर्ने भएछ। त्यसैबेला ठुलो आवाजका साथ केही भँईमा खसेछ \ त्यो पारस दाईले हानेको बल थियो र त्यसमा लेखेको कुराले पारस दाई विजय भएछन् बलमा लेखिएको थियो . . . . अब यो डल्लो यहाँ आए फिर्ता हुनेछैन - देवराज इन्द्र ssprks
Posted on: Mon, 29 Jul 2013 04:26:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015