एकदिन - TopicsExpress



          

एकदिन महादेब काठमाण्डुमा बुद्धको मात्र मुर्ती धेरै देखेरअति नै रिसाएछन र बुद्धलाई भेटेर भनेछन . महादेब :- हेल्लो बुद्ध सोल्टी, म देवताको पनि देवता.... तर मेरो भन्दा तिम्रो धेरै मुर्ती रहेछ यो काठमाण्डुमा, तिम्रो भक्तहरुलाई भनेर मेरो धेरै मुर्ती बनाउन लगाउनु है । . बुद्ध :- लु तेसो भए हामी कुदेर यो चक्रपथ परीक्रमा गरौ, जो पहिले यहाँ आइपुग्छ तेसैको धेरै मुर्तीहुन्छ,तपाइलाई मन्जुर छ ??? . महादेव :- मन्जुर छ । यती भनेर कुद्न सुरु गरेछन . महादेव चाँही कुदीहाल्नु भएछ बुद्ध चाँही शान्त स्वाभावको भएरअरुलाई अर्ती उपदेश दिदै बिस्तारै कुद्नु भएछ . त्यही पनि बुद्धले नै जित्नु भएछ . अनुमान गर्नुहोस् त कसरी……….. . . . . . . . . . . . . . . . . . . . . . महादेव चाँही चेकिङमा पर्नु भएछ ३ किलो गाजा बोक्नु भएको रहेछ अनिपुलिसले पक्रिहालेछन… via :- SpeedNepal
Posted on: Mon, 02 Sep 2013 16:16:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015