एनआरएनको जुरिच सम्मेलन - TopicsExpress



          

एनआरएनको जुरिच सम्मेलन करिव १ करोडको नगद खर्च १९ बुँदे ठूला ठूला घोषणापत्र तर बाढीपीडितको लागि ६० लाख सहयोग चाँही उधारो त्यही उधारो रकम नेपालका ठूला भनिएका मिडियाले प्राथमिकताका साथ छापे । उता दार्चुला रोइरहयो, यता महंगा कोन्याक र व्हीस्की पिएर पाँचतारे होटलमा सुतेर दार्चुलाका लागि उधारो रकम बोलियो, दार्चुलाको चीन्ता गरियो। धन्यवाद उज्यालो नेटवर्क र भाई सन्तोषलाई सही समाचार सम्पे्रषण गरेकोमा । बरु थोरै बोलौं जायज र नगद बोलौं, उधारो बोलेर नदिनुभन्दा ।
Posted on: Mon, 24 Jun 2013 12:12:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015