ऑशु नै ऑशले थकित आमा - TopicsExpress



          

ऑशु नै ऑशले थकित आमा प्रतीको माया कुनै एक दिनको कुरा हो।कि म ४/५ बर्षको थिए। मेरो बुवा हामीहरूलाई सधैको लागी छोडिसक्नुभा थियो।मेरो घरमा (आमा,दिदि दाई,आफु र बहिनी) ऑशु नै ऑशु थियो तर मेरो ऑखाँमा केही समयमै ऑशु हरायो। गाँऊका ठूला-बडा,काका,काकी,र ईष्ट,मित्रहरू ले सम्झाऊनुहुन्थ्यो।त्यतिबेला मेरो ठुलो दाई पनी बिदेशमा त घरमा आमा दिदि माईल दाई आफु र बहिनी थियो। यसरी केहि दिन बित्तै गए जब बिदेशमा भएको दाई घरमा आऊनु भो तै पनी मेरो आमाको ऑशु रोकिएको थिएना।म पनि बढ्दैथिए।गाँऊ बिकश समितीको चुनाब आएछ।त्यति खेर सम्म आमा कसैको घरमा जाना हुदैनथ्यो। आमालाई मत दिनाको लागि बोलाऊना आए आमा जानु भो म पनी साथै गए तर हामीलाई मत दिने ठाऊमा जाना नमिल्दो रहेछ। बाहिरै बसे आमा मत दिएर आऊनु भो अनि सिद्धै घरमा आयौ। चुनाबमा गाँऊकै अंकल को बिजय भएछ।अर्को दिन ऊहाँको बिजएको पंचैबाजा सहित जय जयकार गर्दै ऊहाँकै घरमा ठुल भोज (pati) भो म पनि मेरो अंकल र अंकलको छोरा दाईसंगै गए हामि पनि भोज (pati) मा बसियौ। त्यहा खषि,बोका काटियको रहेछ। बच्चाहरूलाई पहिला पात-पातमा रक्त्ती (पकाएको रगत) दिए।मैले आमा लाई सम्झेर घरतिर दौडेर घरमा आऊदा लडेर भुईमा झर्यो। म फेरी गएर त्यहि ठाऊमा बसे अनी खाना दिए खाना खाएर फर्के पछी यि सबै कुरा आमासंग बताएर जब म ठुलो भएर आफ्नै घरम एक सिंगै खसि काटर खुवाऊने भनेछु।अनी आमालाई यो सानो बालकले कहिले यो सपना पुरा गर्छहोला। भनी पिराऊनु भएछ र फेरी ऑशु बगाऊना थाल्नुभएछ।म त सिरिप आमाको ऑशु नै भएरजन्मेछु। त्यहि टोलाई बसेको थिए। केहि समयमा नजिकैको ठुलिआमा आएर के भो भनेर शोध्नु भो त मेरो कुरा सबै ठुलिआमा लाई सुनाऊनु भयो। ठुलीआमाले मेरो आमा र मलाई सम्झाऊनु भयो। जब तेस दिन देखी नै म अब मेरो वा कसैको करणले आमाको आखाँमा ऑशु बग्न नदिन भनी मेहनतसंग पढन थाले अनी २०५९ देखी केहि समय सम्म श्री शितला प्राथामीक बिध्यालय पिपल नेटा सल्यान मै शिक्षण पेषामा लागे त्यहि शिल-शिलामा दाग्ङआएको थिए।तेहि दाग्ङमा राजेश हमाल को नेपल प्यारो छ।फिलीम हेरेको त मेरो परीश्रमको स्‍वरूप मुल्य नपाए जस्तो लाग्यो । र बिदेश तिर भारत,दुबई,पाकिस्थान, थाईल्यन्‍ड र मलेसिया (INDIA,DUBAI,PAKISTHAN,,THAILEND,and MALESIYA) लागे त्यहि परीश्रमको लगानी अहिले सल्यान,दाग्ङ र बाँके लगायत ३ जिल्ला मा आफ्नो परीश्रमले बस्‍ना सक्ने ठाँऊ भनाए। तर नसकिदो रहेछ। आखाँको ऑशुको भेल थुन्ना। जुन मान्छेले अहिले सम्म कमा गर्ना ठुल-ठुलो मेसिन, कुरा गर्ना फोन र चन्‍द्रमा जाना यान्त्रहरू आबस्कार गर्नास्कछ। तर खै माया प्रेम नप्ने न ईस्केल छ। त तौल गर्ना तराजु नै ....................
Posted on: Sun, 10 Nov 2013 07:25:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015