काठमाण्डौँ मा स्याङजाली - TopicsExpress



          

काठमाण्डौँ मा स्याङजाली लाई घरबेटि को छोरी भगाउंछ भनेर कोठा भाडा दिदैन्न भन्ने हरू लाई झ्याम्म मुख पटकाउन मन लाग्छ। . तिनी हरू लाई के थाहा हामी स्याङजाली त सोझै हुन्छौँ नि.. अब स्याङजाली केटा भन्ने साथ काठमाण्डौ का केटि हरू फेबिकल टाँस्से जस्तै टाँसिन्छन् त हाम्रो के दोष?? हो कि हैन् हौ स्याङजाली हो ?? हो भने ठोक लाइक #pradeep Like us===> खबर स्याङजा & नेपाल [Hamro syangja]
Posted on: Fri, 13 Sep 2013 03:58:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015