काठमाण्डुका १० वटै - TopicsExpress



          

काठमाण्डुका १० वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले काठमाण्डु–१ बाट महामन्त्री प्रकाशमानसिं, २ बाट प्रतिमा गौतम, ३ बाट चक्र ठकुरी, ४ बाट गगन थापा, ५ बाट नरहरि आचार्य, ६ भीमसेनदास प्रधान, ७ बाट प्रमिलासिंह डंगोल, ८ बाट नवीन्द्रराज जोशी, ९ बाट गोविन्द रञ्जित र १० बाट राजन केसीलाई उम्मेदवार बनाउने पक्का भएको छ ।
Posted on: Tue, 01 Oct 2013 13:35:56 +0000

Trending Topics



Recently Viewed Topics




© 2015