किर्पया १ मिनट लगाएर - TopicsExpress



          

किर्पया १ मिनट लगाएर पुरै पढ्ने कोशिस गर्नु होला है ============================= बुद्ध नेपालमा जन्मिय पनी भारतले किन हस्त्क्षेप गर्दै छ ? सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेको तर भारतीय टि.भी च्यानल अनी ठुला भनाउदा हरु बुद्ध नेपालमा न भै भारतमा जन्मेको हो भनेर गलत पर्चार पर्सार गर्दै छ|हामीले सानो statu लेखेर यो कुरा wolrd मा पुग्न सक्नेत होइन !तर पनी नेपाली भएको नाताले बुद्ध पर्ती हाम्रो सम्मान अनी बुद्ध को नामले चिनिएको नेपाल हामीले गुमाउन चाहन्नौ |तेसैले मेरो अनुरोध नेपाल सरकार अनी नेपाल लाइ केहि गर्छु भन्ने राजनेता हरु सरोकार वाला,कीर्पया केहि कदम चल्नु पर्यो,भारतमा पर्सारण हुने "Zee"Tv को कार्यक्रम बन्द गराउन कस्सीनु पर्यो ! कीर्पया अनदेखी न गर्नु होला सक्दो share गरेर पर्त्येक बिर नेपालीको सामु पुर्याउन सहयोग गर्नु होला ! १ लाईक=>भारतको बिरोध १ कमेन्ट=>१०० थप्पड उनी हरु लाइ
Posted on: Tue, 10 Sep 2013 17:20:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015