कार्बनका तीन नयाँ सेट - TopicsExpress



          

कार्बनका तीन नयाँ सेट बजारमा काठमाडौं , भाद्र ५ - कार्बन मोबाइलको विक्रेता एलाइड ट्रेडलिंक इन्टरनेसनल ३ नयाँ मोडलका सेट बजारमा ल्याएको छ । कम्पनीले ल्याएका सेटमा दुई वटा स्मार्ट र एउटा फिचर छन् । नयाँ स्मार्टफोन सेटमा कार्बन टाइटानियम एस २ र ए १० छन् । टाइटानियम एस २ मा दुई वटा सिमकार्ड प्रयोग गर्न सकिन्छ । यो एन्ड्रोइड ओएस भी ४.१ जेली विन फोन हो । यस सेटमा १.२ गिगाहर्ज डोयल कोर प्रोसेसर छ । यसमा वाइफाई, पाँच इन्चको स्क्रिन, ८ मेगापिक्सेलको अटो फोकस क्यामेरा, टच स्क्रिनलगायत सुविधा छन् । त्यस्तै ए १० सेटमा पाँच मेगापिक्सेलको क्यामेरा छ ।
Posted on: Wed, 21 Aug 2013 06:32:11 +0000

Trending Topics



yle="margin-left:0px; min-height:30px;"> Hi Chris Lethbridge, Michael Swire Caroline Lea Sarah Wimperis
A fairytale winter wonderland in NE China In a cold winter,
Black Friday Cyber Monday Sale PetSafe ScatMat Pet Training System
Knight and Day 2010 Film 6.3/10-IMDb Knight and Day, is a 2010
As we know every day is a new day and every morning we, as
एन आर एन बेलायत दुईवटा

Recently Viewed Topics




© 2015