कक्षाकोठामा सरले math subject - TopicsExpress



          

कक्षाकोठामा सरले math subject पढाई राखेको बेलामा last बेन्चमा बसेको राम नाम गरेको विद्यार्थि भित्ताको प्वालमा भि पस्दै बाहिर निस्किँदै गरिरहेको सँगखेलि रहेको रहेछ । त्यो देखेर सरले उसलाई उठाएर सोधेछन राम भनत a+b को होल स्क्वायर बराबर के हुन्छ । भित्ताको प्वालमा पस्दै निस्कँदै गरिरहेको किरातिर मात्र ध्यान दिईरहेको रामले जवाफ नदिएपछि सरले फेरि नजिकेको अर्को बिद्यार्थिलाई सोध्ने बित्तिकै answer दिएछ । अनि फेरि सरले रामलाई ए राम भन त मैले पढाएको तिम्रो दिमागमा पसो कि पसेन रामले हत्तन पत्त जवाफ दिएछ : पस्दै निस्किँदै गर्छ सर । सबै विद्यार्थिहरु : हा हा हा हा हा
Posted on: Fri, 21 Jun 2013 01:19:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015