कतारमा अधिकांश निर्माण - TopicsExpress



          

कतारमा अधिकांश निर्माण कम्पनीमा काम गर्ने नेपालीलाई वास्तवमै सास्ती छ भन्ने समाचार विदेशी टेलिभिजनहरुले प्रसारण गरेका छन । सन २०२२ मा कतारमा आयोजना हुनलागेको विश्व कप फुटबल खेलको लागि संरचना बिकासका सम्बन्धमा ब्रिटेनको गार्जियन पत्रीकाले गरेको अनुसन्धानलाई उद्ध्रित गर्दै आज डच टेलिभिजनले एक समाचार प्रसारण गरेको छ । समाचारका अनुसार प्रत्येक दिन एक कामदारको मृत्‍यु हुने गरेको भनिएको छ । के यो सत्य होला ? यदि यो सत्य हो भने निर्माण क्षेत्रमा काम गर्ने हाम्रा नेपालीहरुलाई वास्तवमै ज्यादै कठिन रहेछ । समाचारको छोटो भाग हेर्न तलको लिन्क हेर्नुहोला । rtlnieuws.nl/nieuws/buitenland/elke-dag-een-dode-bij-bouw-wk-stadions-qatar
Posted on: Sat, 28 Sep 2013 19:14:38 +0000

Trending Topics



Recently Viewed Topics




© 2015