कतारमा सन् २०२२ को - TopicsExpress



          

कतारमा सन् २०२२ को विश्वकप प्रतियोगिता आयोजना गर्न भैरहेका पूर्वाधार निर्माणमा संलग्न नेपालीहरूलाई दास-सरह ब्यबहार गरिंदै छ भनि गत हप्ता एउटा प्रतिश्ठित बृटिश पत्रिका, The Gurdian मा छापिएको समाचारलाई पूर्वाग्रहपूर्ण भन्दै तपाईंहरुले कतार सरकारको किन बचाउ गर्न खोजेको? गैर आवशीय नेपाली संघ, कतारका अध्यक्ष मक्सुद आलमसंगको कुराकानी सुन्न सक्नुहुनेछ अहिले पौने नौबजे बीबीसी नेपाली सेवामा।
Posted on: Tue, 01 Oct 2013 12:28:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015