कमरेड प्रचण्डलाई सत्र - TopicsExpress



          

कमरेड प्रचण्डलाई सत्र हजार मान्छे मारेर के पायौ भनेर सोध्नेहरुले किन ख्याल गरेनन सत्र हजार नेपाल आमाका सन्तानको हत्यारा प्रचण्ड र माओबादि नभई त्यति बेलाका शाषक या राजाका पुजारिहरु प्रम गृहमन्त्रि लगाएत जसले सेनालाई मार भनि निर्देशन दियो।अनि मार्न निर्देशन दिने बा मार्ने हत्यारा कि आक्रमणको प्रतिकार गर्ने हत्यारा?ए बिबेक हराएका मान्छेहरु एकपटक छातिमा हात राखेर सोच त। लाल सलाम सबै मित्रहरुमा।(r)*********
Posted on: Thu, 24 Oct 2013 01:56:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015