कर्मचारीको तलब १८ - TopicsExpress



          

कर्मचारीको तलब १८ प्रतिशतले बढ्यो तर श्रमिकहरुको ज्याला एक पैसाले नि बढेन। अनि गत एक महिनामा खाद्यबस्तुको मूल्य १५ प्रतिशत र फलफूलको मूल्य ३५ प्रतिशतसम्म बढेछ। कर्मचारीलाई त बढेको तलबले बांच्न गार्हो छ, एक पैसा पनि ज्यालादारी नबढ्ने श्रमिकहरुले झन के गर्ने? लामो समय सचिब भैसकेका अर्थमन्त्रीलाई तलब बढाउनुको साथमा बजार भाउ नियन्त्रण गर्न कति जरुरी छ भन्ने थाहा हुनु पर्ने हो। तर त्यसो भएको देखिएन। अनि विचरा श्रमिकहरुका बारेमा त कसले सोचिदिने?
Posted on: Thu, 18 Jul 2013 05:15:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015