कवि, गीतकार बिक्रम - TopicsExpress



          

कवि, गीतकार बिक्रम सुब्बा Bikram Subbaको पञ्चायत कालदेखि नै मैले कण्ठ पारेको यो गीतले माग गरेको दिन जनताका लागि कहिल्यै आएन... आज फेरि सम्झिएँ,उहाँलाई पनि सम्झाउन मन लाग्यो ... आँखाबाट सधैँभरि आँसु पोखिँदैन संघर्षको धार अब कैल्यै रोकिँदैन मादललाई जति ठोक्यो उति चर्किन्छ साँझमा डुब्ने सूर्य विहान पूर्वै फर्किन्छ संघर्षलाई जति रोक्छौ उति चर्किन्छ वीरहरुलाई विजयको माला लर्किन्छ हामी मरे पनि यहाँ हामीजस्तै आउँछन् ज्यानको बाजी ठोकीठोकी मुक्ति गीत गाउँछन् चारैतिर बाढी आउँछ कतातिर छेक्छौ? त्यतिखेर जनताको शक्ति तिमी देख्छौ...
Posted on: Wed, 26 Jun 2013 01:19:19 +0000

Trending Topics



div class="stbody" style="min-height:30px;">
Increase Ur
Musharraf k Mureed agar apnay Murshad se Sachi Muhabbat krtay hain
Your Relationship With God is Personal Your Relationship With
What is RestorLyf? RestorLyf is a food supplement specially

Recently Viewed Topics




© 2015