कुकुर, कौवा, गाई, गोरु र - TopicsExpress



          

कुकुर, कौवा, गाई, गोरु र भैंसीको पुजा गछौं हामी, गाईलाई ढोग गछौं पिसाव अमृत मानी सेवन गछौ, गोबरले पोतेदेखि पृथ्वी पवित्र हुन्छ भन्छौ विडम्बना हामी आफनै जस्तो रगत भएको एउटा दमाई दाईलाई छुदा पनि पाप लाग्छ भन्छौ । हामी नेपालीको मानवता यहि हो त ? धर्मले पनि कहिल्यै पशुको पुजा गर मानवको अपमान गर भन्छ होला त >>>razzu
Posted on: Sun, 28 Jul 2013 08:10:43 +0000

Trending Topics



Recently Viewed Topics




© 2015