के भएछ रे भने, भारत बाट - TopicsExpress



          

के भएछ रे भने, भारत बाट एउटा धोती मेची पुल हुँदै भागेर झापा आएछ रे, झापाको बिर्तामोड मा पक्रेछ रे, पुलिशरुले पैसा, सून सबै खोसेर, अब धोती लाई मर्नु पर्छ भनेछ रे । कुटेर मरेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पेको बोकाको खोरमा थुनेर राखौ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन। अनी धोती लाई बोकाहरुको खोरमा थुनेर पुलिशहरु मस्त वोज खाएर बसेछ रे। बिहान हत्तपत्त सबै धोती को लास फ्याक्नु पर्छ भनेर खोरमा पुग्दा त अनार्थ भएछ रे। के भने,धोती गनाएर सबै बोका स्वाहा भएछ रे, धोती त जिउदै !!!!!!! :O :p :D
Posted on: Wed, 06 Nov 2013 03:05:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015