केटि - आज मेरो मुटु को - TopicsExpress



          

केटि - आज मेरो मुटु को अप्रेशन हुदै छ .. केटा - थाहा छ . केटि- मेरो लागि नया मुटुको बेवास्ता भएको छ केटा - थाहा छ .. केटि - साथ् दिन्छौ नि मलाई सधै भरी ....? केटा - किन बिस्वास छैन र.....मरेपछि पनि तिमि संगै हुने छु .. दोस्रो दिन जब केटि को अप्रेशन हुन्छ , आँखा खोल्दा जब एक्लो पाउछिन आफुलाई , तब अतालिदै प्रस्न गर्छिन बुबा सित ,, खै त कहाँ गयो उ ...||||??????? बुबा - तिम्रो मुटु बनेर सदाको लागि टाढा भयो उ ...
Posted on: Tue, 25 Jun 2013 12:49:21 +0000

Trending Topics



ght:30px;">
Cheap Price Dimplex EOSM-2007 Spectra Electric Outdoor Stove with

Recently Viewed Topics




© 2015