केटा ~i love you darling केटी~ के - TopicsExpress



          

केटा ~i love you darling केटी~ के तिमि तिम्रो परिवारलाइ भन्दा बढी मलाइ माँया गर्छौ ? केटा ~ अह गर्दिन केटी~ कीननि ? केटा ~ कीनकी जिन्दगिको मेरो पहिलो चुम्बन मलाइ मेरि आँमाले गर्नु भयो तिमिले हैन साँनोछदा मलाइ ठेस लागेर लडदा मलाइ मेरो बाबाले उठाउनु हुन्थ्यो तिमिले हैन सानो छदाँ कतै घुम्न जाँदा मेरो आँमा र बाबाले मेरो हात पकडनु हुन्थ्यो तिमिले हैन मेरो जिबनको पहिलो साथि मेरि दिदि तिमि होइनौ यदि मेरो परिवार थियनभने म यो दुनियामा हुँदैन थियँ तेसैले म तिमिलाइ म आँफै भन्दा बडि माँया गर्न सक्छु तर मेरो परिवार भन्दा बढी माँया गर्न सक्दिन !!!
Posted on: Thu, 20 Jun 2013 03:36:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015