क्रिकेट टोलीले अभ्यासका - TopicsExpress



          

क्रिकेट टोलीले अभ्यासका लागि मैदान पाएन कप्तान पारसले क्रिकेट एसोसिएसन अफ नेपालको भूमिका प्रति अनि असन्तुष्टी जनाउनुभयो । ‘क्यानले सहयोग गरेको छ, तर यो पर्याप्त छैन’ उहाँले भन्नुभयो-’हामी खेलाडीले आफ्नो तर्फबाट सतप्रतिशत दिँदै आएका छौं । तर, विश्वकप छनोट खेल्न जान लागेको टोलीले अभ्यासका लागि मैदान नै नपाउनु निराशाजनक हो ।’ कप्तान खड्काले खेलाडीलाई आधारभूत आवश्यकता पूरा गर्न नसक्ने भए ठूलो उपलब्धीबारे नसोच्न आग्रह समेत गर्नुभयो । source :- Mission World Cup - Nepal
Posted on: Fri, 01 Nov 2013 13:44:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015