खाने मुखलाई जुङ्गाले - TopicsExpress



          

खाने मुखलाई जुङ्गाले छेक्दैन है ! "एकैछिन हाँसौँ है मित्रहरू " केटीले केटालाई sms गर्दै : - -केटी:प्रिय तिमि मेरो भरमा म तिम्रो भरमा " कति बस्नु यो समाजको डरमा " आउ बरू मलाई भेट्न मेरो घरमा !!! केटा केटीलाई भेट्न जान्छ तर ढोकानेर केटीको बाउलाई देख्छ अनि sms reply गर्छ : - -केटा: नझस्काउ प्रिय मेरो मुटुमा आलो घाउ छ " झ्यालबाट हेर प्रिय आज तिमिलाई भेट्ने मेरो दाउ छ " ढोका बाटै आउँने थिएँ तर ढोकानेर तिम्रो बाउ छ !!! -केटी : - खाने मुखलाई जुङ्गाले कहिलै छेक्दैन" साँच्चो मायाँ अम्मर हुन्छ कसैले मेट्दैन " झ्याल बाट किन ढोकाबाटै आउ प्रिय मेरो बाउले आँखा देख्दैन !!!- केटा: खोई त wa. wa wa :-P
Posted on: Mon, 23 Sep 2013 00:10:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015