खुशीको खबर!!!! Facebook बाट पैसा - TopicsExpress



          

खुशीको खबर!!!! Facebook बाट पैसा कमाउन चाहनुहुन्छ भने Account मा जानुहोस् । त्यसपछि Account Setting मा Click गर्नुहोस |नयाँ पेज खुल्छ त्यसको बाया तर्फको माथि Securi मा Click गर्नुहोस् । त्यसपछि नयाँ खुल्ने पेजको तल Deactivate your account छ। त्यसमा Click गर्नुहोस । अब तपाईको Facebook Acount बन्द हुन्छ । तपाई फेसबुक छाडेर काममा जानुस पैसा मज्जाले कमाइन्छ.......! !!
Posted on: Wed, 24 Jul 2013 02:26:28 +0000

Trending Topics



Recently Viewed Topics




© 2015