खेलको नियम हो एक को हार - TopicsExpress



          

खेलको नियम हो एक को हार भएर नै अर्कोको जीत-- तर २ वटा penalty kicks चुकेकोमा निक्कै मन खल्लो भयो सारा नेपालीमनको -- हाम्रो नेपाली फुटबल खेलाडीले अझ पनि खेलको टीरिक्स र चतुराई सिख्नु आवश्यक देखे र आशा गरौ आउने दिनमा जीत हाम्रै हुने छ ||
Posted on: Sun, 08 Sep 2013 15:11:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015