खेलकुद व्यक्तिको मानसिक - TopicsExpress



          

खेलकुद व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्य अभिव्रिध्दिको साधन मात्र नभएर राष्ट्रिय एकता र गौरवको सशक्त माध्यम पनि हो । त्यसैले आजदेखि काठमाण्डौमा शुरु हुने साफ फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टिमले भव्य र शानदार जित हासिल गरेर नेपाल र नेपालको शीर उँचो राख्न सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Posted on: Sat, 31 Aug 2013 03:06:00 +0000

Recently Viewed Topics




© 2015