खै कानून नेपालमा? - TopicsExpress



          

खै कानून नेपालमा? हत्यारालाई बचाउने राजनिती नेपाल बाहेक अन्त कहि देख्नूभएको छ? कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार काठमाडौंको बागबजारबाट एमाओवादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राऊ गरेको छ,पक्राऊ गरेको विरोधमा धनगढीमा रहेका बाबुराम र प्रचण्डले शनिबार उपत्यका बन्द गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
Posted on: Fri, 06 Sep 2013 18:38:52 +0000

Trending Topics



Recently Viewed Topics




© 2015