गाँउको एउटा धनि बाहुको - TopicsExpress



          

गाँउको एउटा धनि बाहुको छोरा रामे उसको बाहुले डाक्टर पढाउन अमेरिका पठायछ! तर रामेले अमेरिका गयर डाक्टरको सट्टा डान्स सिकेछ अनि गाँउमा आयछ! गाँउमा एकदिन एउटा आइमाइ बच्चा जन्माउन नसकेर छटपटाइ रहेकी रैछ अनि रामेको बाउले भनेछ मेरो छोराले डाक्टर पढेको छ भनेर रामेलाइ बोलायछ! जब रामे आयो कोठाबाट सबैलाइ बाहिर निकाल्यो अनि बच्चा पाउन लागेकी आइमाइको छेउमा गयर छटपटाउन थालेछ कीनकी अमेरिकामा डान्स सिकेको थियो अनि गोजिमा यउटा चकलेट झिकेर आइमाइको सबै कपडा खोलेर बच्चा निस्कीने ठाँउमा चकलेट देखाउदै भनेछ आ भतिज आ अमेरिकाको चकलेट खा भनेछ अनि आइमाइ मर्नेगरि हाँसि छ आइमाइ हाँस्दा बच्चा फुत्तै बाहिर निस्कीयछ रामे डान्स सिकेर डाक्टर भयछ ॥
Posted on: Thu, 11 Jul 2013 01:40:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015