गाईलाई यतिका मत कसरि - TopicsExpress



          

गाईलाई यतिका मत कसरि पर्नपुगे भन्ने सोचिरहेको बेला सेलमा टीङ्ग टीङ्ग रिङ्ग आयो, कुरा गर्दै जाँदा त पत्तोभयो, समानुपातिक तर्फको आमाको मत पनि गाईमै परेछ! लगभग आठदशक पुग्नलाग्नुभएको आमालाई भन्नुनै के, धन्यछ बुवाआमा, नजिक रहेर सेवा गर्न नपाएपनि हजुरहरुको खुशीनै हाम्रो खुसि हो!
Posted on: Mon, 25 Nov 2013 02:09:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015