।।गाउँबाट निउवा पेल्ने - TopicsExpress



          

।।गाउँबाट निउवा पेल्ने कोल खोजेर कखन कखन गर्दै बोकेर आउनमा अडेस लाएर राख्नि अनि खन्ति कोठाको घाटामुनिबाट ल्याएर।।डेड हात जति खाल्टो खनेर कोल गाड्नी उता आमा र बोईले दुई तिन डोका निउवा टुप्पो र फेद ताछेर ठिक्क पार्थे।।अनि तल ताउलो थापेर लचक लचक पार्दै निउवा पेलेको पनि यहि बेला हो।।
Posted on: Wed, 09 Oct 2013 05:25:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015