गाउँबाट सहर आएर बसेका - TopicsExpress



          

गाउँबाट सहर आएर बसेका बुढाबुढी आफ्नो छोरालाई लिएर मेला हेर्न गएछन मेलाको भिडमा आमाको हातबाट छोरा फुस्किएछ दुबैले जताततै खोजे भेटेनन आमाको मन न हो ... रुन थालिन बेस्सरी अन्त्यमा पुलिसलाइ खबर गरे केहि बेरपछि छोरा भेटियो छोरा भेट्ने बितिकै बुढाले गाउँ जाने निधो गर्यो तर बुढी जना मानिन किन जाने हामी गाउँ? के छ र जाने ? म जान्न भन्न थाली बुढोले रिसले छुर हुदै भन्यो ,, तेरो छोरो एकछिन नदेख्दा तँ येसरी डाको छोडेर रुदै कति छटपटाइस मेरी आमाले त मलाई नदेखेको कैयौ वर्ष भयो मेरो बाटो हेरेर कति दिन बिताईन होला कति रोईन होला कति छटपटाइन होला
Posted on: Fri, 05 Jul 2013 23:29:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015