गाउंले सेरे एक दिन - TopicsExpress



          

गाउंले सेरे एक दिन काठमाण्डौ घुम्न गएछ। पहिले देखी काठमाणेडौ मै बस्ने साथी बिर्खे सम्झाउंदै - हेर सेरे काठमाण्डौ का ब्यापारी धेरै चलाख छन् । कुनै पनि सामानको भाउ बेच्ने भन्दा दोब्बर भन्छन्। कुनै सामान किन्नु परे होसीयार रहनु। . सेरे घुम्दै जांदा उसलाई छाता मन परेछ .. सेरे- साहुजी यो छाताको दाम कति हो? साहुजी- 200 रुपैयां सेरे- 100 दिन्छु। साहुजी- 100 मा त घाटा हुन्छ नी ठिक छ 150 दिनुहोस। सेरे- अब त 75 रुपैया दिन्छु। साहुजी- धत्तेरी ल 100 मै लानुहोस। सेरे- बिर्खेले भनेको सम्झदै 50 दिन्छु । साहुजी - रिसाउंदै फ्री मा नै लैजाउ । सेरे- सोच्दै हिसाब नै अप्ठेरो भो त, एक छिन पछि.. ल ठिक छ फ्रीमा त दुईटा दिए मात्र लान्छु। :P :D
Posted on: Thu, 31 Oct 2013 11:30:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015