गीतामा भगवानले भन्नु - TopicsExpress



          

गीतामा भगवानले भन्नु भएको छ कि हे अर्जुन ! तँ युद्ध गर्न बाट किन डराउँछस् ? यदि तिमीले युद्ध जित्यौ भने राज्य पाउँछौ , युद्धमा मर्यौ भने स्वर्ग पाउछौ . तिम्रो दुवै हात मा लड्डु छ . त्यसैले युद्ध बाट पछी नहट . यहि भावना सबै हिन्दुहरुको मनमा होस् . हाम्रो धर्म रक्षाको युद्ध बाट हामि पछी नहटौं . किन कि हाम्रो दुबै हात मा लड्डु छ . भगवान श्रीकृष्ण को जन्म दिन को उपलक्ष मा सम्पूर्ण बिश्व निबासीहरुमा धेरै-२ शुभकामना . शक्ति ,भक्ति र सद् बुद्धि हामि सबै लाइ प्राप्त होस् . -- रामकृष्ण उपाध्याय
Posted on: Tue, 27 Aug 2013 17:52:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015