गजल जस्तै तन मन र धड्कन - TopicsExpress



          

गजल जस्तै तन मन र धड्कन मिले पनि जात नमिल्ने यहाँ । जति अाफ्नाे साेच्दा पनि साथ नमिल्ने यहाँ । कहिले पाे टक्रन्थेँ र हजाराै काे अपवाद मा । अझै ति मिठा प्रेमिल बात नमिल्ने यहाँ । दुख अनि जन्जिरले घेरिएकाे जिन्दगिमा । हर्ष उल्लास उमंगका खात नािल्ने यहाँ । स्वर्ग बाटै ल्याउनु पर्छ हाेला सायद । तिम्राे लागि सुहाउने साैगात नमिल्ने यहाँ ।
Posted on: Wed, 30 Oct 2013 01:37:17 +0000

Trending Topics



Recently Viewed Topics




© 2015