गजल~~~ तिम्रो बस्ती पारी - TopicsExpress



          

गजल~~~ तिम्रो बस्ती पारी थियो मेरो भने वारी थियो!! तिमी र म बस्ने ठाँउ बगैँचाको बारी थियो!! मिलन बिछोड हुने तिम्रो क्रम जारी थियो!! संगै रूने संगै हाँस्ने बोक्ने यौटै भारी थियो!! म हुँ दु:खी भन्थि,खोज्ने अधिकार नारी थियो!! सम्झना का तरेली
Posted on: Tue, 27 Aug 2013 16:02:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015