चोरमारामा भएको कार - TopicsExpress



          

चोरमारामा भएको कार दुर्घटनामा ३ जना घाईते बिकास अधिकारी, साउन १६ नवलपरासीको चोरमारामा भएको कार दर्घटनामा तिन जना घाईते भएका छन् । बुटवलबाट नारायण गढ तर्फ आउदै गरेको बा ८ च ८३०२ नम्बरको कार केहिबेर अगाडी चोरमारामा दुर्घटना हुदा तिन घाईते भएको र घाईते मध्ये एकजनाको अवस्था गम्भिर रहेको हाम्रा सहकर्मिले जनाएका छन् । घाईतेहरुलाई उपचारका लागी वुटवल लगिदै छ । तिव्र गतिमा रहेको कार अन्यित्रत भई सडकमै धसिएको थियो ।
Posted on: Wed, 31 Jul 2013 17:23:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015