चुट्किला एउटा होटलमा - TopicsExpress



          

चुट्किला एउटा होटलमा केटाले केटीलाई i love you भनेछ। अनि केटीले जवाफमा भनिछे। केटी: म तिमीलाई माया गर्दिन। केटा: मनिलो मुहारमा, मेरो लागी भएपनि एक चोटी सोचन प्रिय। केटी : ( रीसाँउदै ) मैले तिमीलाई भनेँनि गर्दिन गर्दिन गर्दिन भनेर। "उनिहरुको यस्तो ब्यवहार देखेर वेटरले अलग अलग बिल बनाएर ल्याउछ, केटीले आफ्नो बिल छुट्टै देखेपछी मुस्कुराउँदै भन्छे" केटी: i love you to
Posted on: Fri, 06 Sep 2013 16:14:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015